राष्ट्रिय जनमोर्चाका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालका माननीय विकासका ठेकेदार मात्र बनेको टिप्पणी गर्नुभएको छ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव, पूर्वमन्त्री एवम् रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले संसद्को भूमिका बदल्न कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने विषयमा आफूले बहस गरिरहेको बताउनुभएको छ ।
रापूर्व कालदेखि नै आजको दिन विभिन्न प्रकारका पौष्टिक गेडागुडी भिजाएर उम्रिएपछि त्यसलाई राम्ररी पखालेर पकाएर खाने चलन छ। समुदाय अनुसार यसको नाम फरक होला तर पौष्टिक आहारका लागि यसलाई आधुनिक विज्ञानका चिकित्सकले सबैभन्दा राम्रो मानेका छन्।
गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले विकसित देशमा भन्दा नेपालमा संसदको जिम्मेवारी फरक रहेको बताउनुभएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सोबिता गौतमले सांसदको काम स्थानीय विकास नभएर कानुन निर्माण गर्ने भनेर मतदातालाई बुझाउन कठिन भएको बताउनु भएको छ ।
थाहा थिएन भनेर गल्ती गर्दैमा कानुनले छुट दिँदैन । न्यायको क्षेत्रमा एउटा उक्ति प्रसिद्ध छ, ‘कानुनको अनभिज्ञता क्षम्य हुँदैन । सबैले कानुन जानेकै हुनु पर्छ ।’ यो प्रसिद्ध उक्तिले कानुनी राज्यमा यसको महत्वलाई प्रस्ट पार्छ । सामान्य ज्ञान प्राप्त गर्न पुरानो पुस्ताले १० वर्ष भौँतारिनुपर्ने बाध्यतालाई प्रविधिले १० मिनेटमा छोट्याइदिएको छ । त्यसैले आजको युवा पुस्ताले विद्यालय तहदेखि नै सामाजिकशास्त्र अर्थात् कानुनको अध्ययनलाई आकर्षक विषय मान्दै आएको छ ।
बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । एमालेले उपप्रधानसहित आठ, माओवादीले प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित ६, रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार र नेकपा (एस)ले दुई मन्त्रालय पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ, नेकपा (एमाले)का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
सरकारले ऐन निर्माणमा ध्यान दिनुपर्छ । संविधान कार्यान्वयनको महत्त्वपूर्ण कुरा विकास निर्माण, सुशासन, रोजगारी सिर्जना हुनुपर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको बताउनुभएको छ।
कांग्रेस स्थापनामा कोइराला परिवारको सङ्घर्षलाई एउटा छुट्टै अध्यायका रूपमा हेरिन्छ । त्यसमाथि विश्वेश्वरप्रसाद कोइरालाको सङ्घर्ष अझ फरक छ ।
वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएका सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको हो। उहाँ विवाह भएको दुई वर्षपछि २०२८ सालमा कम्युनिस्ट आन्दोलनमा अवद्ध हुनुभएको थियो।
नेपाली भाषा र साहित्यमा छुट्टै धारको नेतृत्व गर्ने स्रष्टा हुनुहुन्छ प्रा.मुकुन्दशरण उपाध्याय। उहाँ ८४ वर्षको उमेरमासमेत नेपाली भाषा–व्याकरणको छुट्टै धारको नेतृत्व गर्दै निरन्तर अध्ययन अनुसन्धानमा सक्रिय हुनुहुन्छ।
शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनलाई अन्तिम मानिएको छ।
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।