पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको छ । दुई हप्तादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन शनिबार बिहानदेखि सुरु गरिएको हो। सो राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्म नेपाल प्रहरी र सश
जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो ।