• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभामा राजनीतिक दलको उपस्थिति (विवरण सहित)

blog

काठमाडौँ, फागुन २९ गते । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै छ । अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्मा र सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । 

निर्वाचनमा सात राजनीतिक दल सहित मनोनीत र स्वतन्त्रले मतदान गर्न पाउनेछन् । मतदान गर्न पाउनेहरूको दलगत अवस्था यस्तो छ । 

राष्ट्रिय सभामा प्रतिनिधित्व राजनीतिक दलहरू र सदस्यहरूको विवरण: