• ५ जेठ २०८३, मङ्गलबार

म्याग्दीको कुहूँ गाउँ

blog

म्याग्दीको मङ्गला गाउँपालिका वडा नं १ मा अवस्थित सुन्दर कुहूँ गाउँ । मगर समुदायको बाहुल्य रहेको यो गाउँ प्राकृतिक सुन्दरता र अर्ग्यानिक उत्पादनका लागि प्रख्यात छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस