• १३ साउन २०८१, आइतबार

लोकतान्त्रिक गठबन्धन र राजनीतिक विषयक अन्तरक्रियामा प्रधानमन्त्री (प्रत्यक्ष प्रसारण)

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गठबन्धन र आजको राजनीतिक’ विषयक अन्तरक्रिया सहभागीहरु । तस्बिर : कबिता थापा

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गठबन्धन र आजको राजनीतिक’ विषयक अन्तरक्रिया सुरु भएको छ ।

सोमबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा अन्य कम्युनिष्ट पार्टीका नेताहरू पनि सहभागी हुनुहुन्छ । राजनीतिक गठबन्धनमा उतारचढाव आएकै बेला प्रधानमन्त्री प्रचण्ड औपचारिक समारोहमा हुनुहुन्छ ।