• २४ वैशाख २०८१, सोमबार

काँग्रेस पदाधिकारी बैठक

blog

काठमाडौँ, फागुन २१ गते । नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । 

काँग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल गरिरहनुभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।