• १२ साउन २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

blog

काठमाडौँ, फागुन १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । बैठक मङ्गलवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको थियो ।

बैठक आज केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिई कार्यक्रम सक्ने तयारी छ । बैठकमा प्रस्तुत चार वटा कार्य योजनामा बुधवार भएको समूहगत छलफलका निष्कर्ष सुनाइने बताइएको छ ।