• १३ साउन २०८१, आइतबार

इरानको अस्पतालमा भीषण आगलागी

blog

इरान, माघ १३ गते । इरानको राजधानी तेहरानमा रहेको गान्धी अस्पतालमा भीषण आगलागी भएको छ ।

घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ । आगो नियन्त्रणमा आइसकेको बताइएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल