• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

गोरखाको लक्ष्मी नारायण मन्दिर

blog

गोरखा,  माघ ६ गते । गोरखाको प्रख्यात लक्ष्मीनारायण मन्दिर। यो मन्दिर राम शाह घाट वा मस्र्यांग्दी र दरौनी नदीको दोभानमा र गोरखा र तनहुँको सिमानाको दाहिने तर्फ रहेको छ।

निकै नै फराकिलो र खुला स्थानमा रहेको यो लक्ष्मी नारायणको मन्दिर निकै नै आकर्षक समेत रहेको छ। मन्दिरको गर्भ गृहमा लक्ष्मी नारायण भगवानको आकर्षक मूर्तिले सजिएको छ। यस मन्दिरका पुजारीका अनुसार नेपालीहरूको विभिन्न पर्वहरूमा स्थानीय भक्तजनहरूको निकै नै भीड रहने गर्दछ।