शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवनको कालिका नगरपालिका१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस