• १६ वैशाख २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

दुबई, मङ्सिर १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा उहाँहरूबिच जलवायु परिवर्तनलगायत आपसी हितका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।