• ६ माघ २०८१, आइतबार

काठेपुलको सहारामा नदी तर्दै यात्रु

blog

स्थानीयहरुले आफ्नो लगानीमा काठेपुल निर्माण गरेपछि धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारण आवतजावत गर्दै । तस्बिर : निरञ्जनकुमार साह, रासस