• १० पुस २०८१, बुधबार

सह-सचिवद्वय अर्याल र पुडासैनी सचिवमा बढुवा गर्ने निर्णय

blog

काठमाडौँ, कात्तिक १६ गते । सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले उहाँहरूलाई सचिवमा बढुवा गर्ने र संसद्को अधिवेशन अन्त्य गर्नेलगायतका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो।