शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भरतपुर, कात्तिक ९ गते । चितवनको नारायणी नदीमा बिहीबार मोटरबोटमा जलबिहार गरिरहेका आन्तरिक पर्यटक । यहाँ दसैँको अवसरमा दैनिक करिब दुई हजार आन्तरिक पर्यटक जलविहारका लागि आउने गरेका छन् । तस्विर : कृष्ण आचार्य/रासस