• १९ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड र स्विजरल्याण्डका राजदूतबिच भेट

blog

काठमाडौँ, असोज २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विजरल्याण्डका नवनियुक्त राजदूत एच.ई. दनाइली म्युवली वाइडले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटको अवसरमा नेपाल र स्विजरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।