• ९ जेठ २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डद्वारा इन्द्रजात्राको शुभकामना

blog

काठमाडौँ, असोज ११ गते । इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना दिनुभएको छ । उहाँले नेवार समुदाय लगायत समस्त नेपालीहरूलाई सुख, शान्ति र समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना दिनुभएको छ । 

शुभकामनाको पुर्णपाठ :