• ८ जेठ २०८१, मङ्गलबार

मगंलबजारमा पर्यटन दिवस (फोटो फिचर) 

blog

काठमाडौं, असोज १० गते । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो । यसै अवसरमा ललितपुरको मगंलबजार पनि यस भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा यस वर्षको विश्व पर्यटन दिवस मनाइएको छ ।





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।