• २६ वैशाख २०८१, बुधबार

सुरु भयो येँया (इन्द्रजात्रा)

blog

हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याइँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज ९ गते । हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो  जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् रुपमा सुरु भएको छ । आज (मङ्गलबार)  द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि  ल्याइएको लिङ्गो आजको शुभसाइतमा ठड्याइएको हो ।  


सुरु भयो येँया (इन्द्रजात्रा)
Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।