शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, फागुन १८ गते । भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् । स्थानीय बाजा तथा परम्परागत धुनसँगै स्थानीय र आगन्तुक होलीमा रमाएका हुन् । भक्तपुर दरबार क्षेत्र वरिपरि घुम्न आएका विदेशी पर्यटकसमेत हाेलीमा रमाएका छन् ।




























मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।