• १२ साउन २०८१, शनिबार

चिनियाँ जनकाँग्रेसका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

blog

चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता । तस्बिर: गोरखापत्र 

चीन, असोज ८ गते । चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनु भएको छ।

प्रधानमन्त्री प्रचण्ड र चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेची बिच ग्रेट हल अफ पिपल्समा द्विपक्षीय वार्ताको क्रममा अध्यक्ष लेचिले सो कुरा बताउनु भएको हो।

चिनिया जनकाँग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर छ, उहाँले भन्नुभयो ।

Author
नन्दलाल तिवारी

उहाँ दि राइजिङ नेपाल डेली डटकमका संयोजक हुनुहुन्छ ।