• १५ वैशाख २०८१, शनिबार

उच्च हिमाली क्षेत्रको खर्कमा भेडा

blog

समुद्री सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा । तस्बिरः दिलकुमार लिम्बू, रासस

फुङ्लिङ । समुद्री सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा । गर्मी छल्न अहिले भेडा उच्च हिमाली क्षेत्रमा पुगेका छन् । पछिल्लो समयमा युवा पुस्ताले भेडापालनप्रति चासो नदिएसँगै विस्तारै भेडा पालन लोप हुुँदै गएको छ ।