• २१ वैशाख २०८१, शुक्रबार

खोकनाका किसानलाई धान गोड्ने चटारो (फोटो फिचर)

blog

खेतमा धान गोड्दै खोकनाका किसान । तस्बिर : केशब गुरुङ

ललितपुर, साउन २ गते। ललितपुरको खोकनाका स्थानीय अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नु परेको किसानको भनाइ छ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।