• २ वैशाख २०८३, बुधबार

रिम्ना दोभान

blog

डोल्पा हुँदै आउने ठुलीभेरी र रुकुमपूर्व हुँदै आउने सानीभेरी नदी मिसिने रुकुमपश्चिम र जाजरकोटको सङ्गमस्थल ‘रिम्ना दोभान’ । यी दुई नदी मिसिएपछि पूर्ण बनेको भेरी नदी कर्णालीमा मिसिन्छ । तस्बिर : राजु लामिछाने