शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारायणगढ मुग्लिन सडक खण्डको पहिरो पन्छाएपछि झण्डै १९ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जाँदै । इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक आइतबार साँझ ६ बजेसम्म अवरुद्ध भएको थियो । तस्बिरः कृष्ण आचार्य/रासस