• १७ असार २०८१, सोमबार

मधेश प्रदेशको बजेट भाषण

blog

बजेट प्रस्तुत गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादव ।

धीरेन्द्र साह

जनकपुरधाम,असार १ गते। मधेश प्रदेशको बजेट भाषणा भर्खरै सुरु भएको छ। मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/०८१ राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।