• १५ असार २०८१, शनिबार

प्रतिनिधि सभा बैठक : अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुने

blog

काठमाडौं, जेठ २८ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।