• २० वैशाख २०८१, बिहिबार

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

blog

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सहभागी माओवादी केन्द्रको संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सांसद । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ १६ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । भर्खरै सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रको संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सांसद सहभागी हुनुहुन्छ ।