• ७ वैशाख २०८१, शुक्रबार

पुराना सरकारी गाडीहरू ६ महिना भित्रमै लिलामी गरिने

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहीन अवस्थामा रहेका गाडीहरूलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।