• ५ वैशाख २०८१, बुधबार

निशाको ‘के दोष’

blog

काठमाडौंँ, जेठ १३ गते । गायिका निशा देसारको ‘के दोष’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार र प्रकाश केसीको एरेन्ज रहेको छ। 

गीतको भिडियोमा रमेश बुढाथोकी, मञ्जिता केसी, सुनील पुरी, रानु निरौला, रोजी बर्देवालगायतको अभिनय रहेको छ। वियोगान्त प्रेमकथामा आधारित गीतमा जयन्द्र कुँवरको छायाङ्कन, अच्युत बजगाईंको सम्पादन तथा रमेश कोइरालाको निर्देशन रहेको छ।