• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, वैशाख १५ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सांसदहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने छ ।