• २७ वैशाख २०८२, शनिबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीप राज वन्त

काठमाडौं, वैशाख ५ गते । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मङ्गलबार साँझ बैठक सुरु भएको हो । आजको बैठक नियमित हो ।