• ८ वैशाख २०८१, शनिबार

बिस्केट जात्रा (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

भक्तपुर, चैत ३० गते । भक्तपुरको प्रशिद्ध बिस्केट जात्राको प्रमुख मानिने ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो ल्यासिंखेलमा बिहीबार राति हजारौँ जात्रालुको सहभागीतामा  उठाएर जात्रा मनाइँदै।  बैशाख १ गते दिनभर यो जात्रा गरेर साँझ लिङ्गो ढाल्ने गरिन्छ। 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।