• ८ वैशाख २०८१, शनिबार

किसानद्वारा निर्मित बोयर बाख्राको प्रतिमा

blog

बाख्रा पकेट क्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । तस्बिरः नारायणकुमार राई,रासस

धनकुटा, चैत २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेट क्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा । जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ ।