• १६ चैत २०८०, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन

blog

राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नु भएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गर्नुभयो । 

आजबाट सुरु भएको मछिन्द्रनाथको रथयात्रा मछिन्द्रबहालदेखि तीनधारा पाठशाला हुँदै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुराएएको छ ।


यो पनि पढ्नुहोस

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु