• ६ कात्तिक २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीचको भेटवार्ता तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, माघ १५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) का अध्यक्ष  केपी ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइराखेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।