• १५ वैशाख २०८१, शनिबार

सलमान खानको 'किसीका भाइ किसीकी जान'को टिजर सार्वजनिक

blog

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’ ।

काठमाडौं, माघ ११ गते । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जीले निर्देशन गर्नुभएको फिल्मको टिजर एक्सनले भरिपूर्ण छ ।

फिल्ममा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय रहेको छ । 

फिल्म सन् २०२३ को इदमा रिलिज हुने तयारीमा रहेको छ ।