• ७ वैशाख २०८१, शुक्रबार

निर्माणाधीन ऐतिहासिक मङ्गलसेन दरबार

blog

निर्माणाधीन ऐतिहासिक मङ्गलसेन दरबार । तस्बिर: विष्णु कल्पित, रासस

विगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मङ्गलसेन नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक मङ्गलसेन दरबार । सालको काठ सहजरुपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन् ।