• १७ असार २०८१, सोमबार

फिल्म 'भगवत् गीता'मा विपिन कार्की अनुबन्धित

blog

काठमाडौं, माघ ४ गते । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी र कार्कीबीच बुधबार लिखित सम्झौता भएको हो । 

फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिनेछन् । फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।