• १५ चैत २०८०, बिहिबार

काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री, जनजीवन प्रभावित (फोटो फिचर)

blog

काठमाडौँ, पुस २१ गते । काठमाडौँ उपत्यकाको बिहीबार बिहानको तापक्रम तीन डिग्रीमा झरेको छ । चिसो अत्यधिक बढेसँगै उपत्यकाको जनजीवन प्रभावित बनेको छ । 

















Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।