• ६ जेठ २०८१, आइतबार

दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका शाही विजयी

blog

दुल्लु , मङ्सिर ८ गते । दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ । शाहीले  २० हजार १५८ मत सहित विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का  २० हजार ५ मत प्राप्त गर्नुभयो । 

शाहीले १५३ मतको झिनो मतान्तरले  जित हासिल गर्नु भयको हो । शाही २०४९ सालमा क्षेत्रपाल हुँदै  ०७४ को निर्वाचनमा क्षेत्र २ कै प्रदेश (ख) बाट एमालेका राज बहादुर शाहीसँग पराजय बेहोरेका थिए । 

Author

विशाल सुनार