• १६ असार २०८१, आइतबार

सयौं सवारी साधन नियन्त्रणमा

blog

कोटेश्वर क्षेत्रमा नियन्त्रणमा लिइएका सवारी साधन । तस्बिर : शेखर चौलागाई

शेखर चौलागाई 

काठमाडौं, मङ्सिर ४ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमती नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार,  एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ ।