• १२ साउन २०८१, शनिबार

कुश्मामा ९० वर्षीय श्रेष्ठद्वारा मतदान

blog

रमेश पौडेल

कास्की, मंसिर ४ गते । पर्वतको कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयमा रहेको केन्द्र (ख) मा मतदान ९० वर्षीय ज्येष्ठ नागरिक ओमनारायण श्रेष्ठले मतदाता गर्नुभएको छ । मतदान केन्द्रमा गएर नातिनी रक्षा श्रेष्ठको सहयोगमा उहाँले मतदान गर्नुभएको हो ।