• ११ वैशाख २०८१, मङ्गलबार

काठमाडौंमा विज्ञान प्रदर्शनी (फोटो फिचर)

blog

बानेश्वरस्थित बानेश्वर बैंकेटमा दुई दिनसम्म चलेको स्टार्टअप एण्ड स्टिम आइडिया फिस्ट अवलोकन गर्दै विद्यार्थी र सर्वसाधारण । तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक २० गते  काठमाडौंमा दुई दिनसम्म विज्ञान प्रदर्शन भएको छ । बानेश्वरस्थित बानेश्वर बैंकेटमा दुई दिनसम्म चलेको स्टार्टअप एण्ड स्टिम आइडिया फिस्ट सम्पन्न भएको हो । प्रदर्शनीमा विद्यार्थीहरू द्वारा निर्मित विभिन्न उपकरण तथा प्रविधिको अवलोकन गर्न मिल्ने गरी राखिएको थियो । तस्बिर M सागर बस्नेत