• २१ वैशाख २०८१, शुक्रबार

धान थन्क्याउने चटारो

blog

काठमाडौँ, असोज ३१ गते । लगातारको वर्षाले देशभर ढुवानसँगै गएको बाढी पहिरोका कारण किसानले लगाएको धान खोतिमा क्षति पुर्‍याएको छ । आइतबार देखि देशभरबाट मनसुन बाहिरिएसँगै किसानहरूले खेतमा लटरम्म फलेका धान थन्क्याउन सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस

एउटै वडाका डेढ सय घर पहिरोले क्षतिग्रस्त


यो पनि पढ्नुहोस

उम्मेदवारमा मुगा गाउँकै वर्चस्व

यो पनि पढ्नुहोस

पाकेको धान खेतमै भिजेँ पछि हतार हतार किसानहरू खेतबारीमा प्रवेश गरेका छन् । वर्षाले तराईका क्षेत्रमा धानलाई बढी क्षति पुर्‍याएको छ । किसानहरूको धान थन्क्याउने चटारो फोटोमा हेर्नुस् । 

यो पनि पढ्नुहोस

पहिरोले रित्तिँदै बाजुराका गाउँबस्ती


यो पनि पढ्नुहोस

नेपालबाट लगभग बाहिरियो मनसुन प्रणाली


यो पनि पढ्नुहोस

निजामती कर्मचारीलाई तालिम अनिवार्य



तस्बिर: रासस