• १३ साउन २०८१, आइतबार

पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

blog

–सांकेतिक तस्विर

जुम्ला, असाेज २२ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने दु जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दु जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृह प्रशासन र प्रजिअहरूलाई निर्देशन दिनुभएको छ ।

Author

मदुसूदन भट्टराई