मनोजरत्न शाही/केशब गुरुङ्ग
काठमाडौँ, असोज १४ गते । हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो सातादेखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर जाने गरेका छन् ।