• १३ साउन २०८१, आइतबार

राकम गाउँको सौन्दर्य

blog

सुर्खेतको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ । तस्बिरः हेमन

सुर्खेतको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ ।