• २३ असार २०८२, सोमबार

वीरेन्द्रनगर बजारको आकर्षण

blog

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको मङ्गलगढी–लाटीकोइली सडक आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार । तस्बिर : सुरेश आचार्य / रासस

सुर्खेत, असार २३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको मङ्गलगढी–लाटीकोइली सडक आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार ।