• २० असोज २०८१, आइतबार

डबल बोनान्जा मुद्दती खाता

blog

काठमाडौँ, साउन २४ गते । महालक्ष्मी विकास बैङ्कले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । योजनामा १० हजार रुपियाँमै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने कुरा बैङ्कले जनाएको छ । बैङ्कमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।