• १६ चैत २०८०, शुक्रबार

साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुईंचो (फोटो फिचर)

blog

काठमाडौं, साउन १६ गते । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरस्थित बागमती खोला परिषरमा साँझको आरती हेर्न आउने भक्तजनहरुको घुईंचो । तस्बिरहरु : सागर बस्नेत